नियम १९
इन्साफसम्बन्धी काम
अदालतमा दायर भएका मुद्वाहरूमा इन्साफ गर्ने र मुद्दाको दायरीको लगत कट्टा गर्ने काम न्यायाधीशले मात्र गर्नेछ ।